परामर्श प्रशिक्षकका रूपमा फर्किए पुबुदु दसानायके (कान्तिपुर)

नामिबियाविरुद्ध वैशाख ४ र ६ मा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि परामर्श प्रशिक्षकका रूपमा पुबुदु दसानायके नेपाल आएका छन्। नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक दसानायके ४ महिनापछि दुई साताका लागि नेपाल आएका हुन् । दसानायकेले नोभेम्बरमा च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेलअघि नै राजीनामा दिएका थिए ।

कान्तिपुरमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *