फोटोमा हेर्नुस् यसरी भइरहेको छ नामिबियासँग भिड्न नेपालको तयारी (पहिलोपोस्ट)

प्रतियोगितामा कायम रहन पनि नेपालमाथि नामिबियाविरुद्धको खेल जित्नै पर्ने दबाब छ। नेपाललाई यसपटक ‘होम ग्राउण्ड’ र होमक्राउडको फाइदा पनि हुनेछ। त्यसो त कीर्तिपुर मैदान पूर्ण रुपमा तयार भइसकेको छैन तर पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मैदानको तयारी पूरा भएको भएपनि संरचना निर्माण सकिएको छैन। मैदानमा डिजिटल डिस्प्ले बोर्ड अझै राखिएको छैन। मैदान छेउमा अझै संरचना निर्माण भइरहेको छ।

पहिलोपोस्टमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *