निरन्तर जितको अपेक्षा (विनोद पाण्डे, कान्तिपुर)

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नामिबियासँग दोस्रो खेलमा उत्रँदा नेपालको लक्ष्य जित यात्रालाई निरन्तरता दिनुहुनेछ … ‘शनिबार जुन विकेट थियो, त्यसमा ब्याटिङ गर्न सजिलो थिएन । तर हामी के निश्चित हुनुपर्छ भने नामिबियासँग अर्को खेल जित्ने हो भने हामीले अझ सुधारिएको प्रदर्शन गर्नुपर्छ,’ नेपालका कप्तान पारस खडकाले भने, ‘सबैको प्रयासले पहिलो खेल जित्यौं, दोस्रो खेलमा पनि यस्तै प्रदर्शन दोहोर्‍याउनुपर्छ । हामी हाम्रो खेल योजनामा अडिग हुनुपर्छ ।’

कान्तिपुरमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *