क्रिकेट : सम्भावना र दुर्भाग्य (उज्ज्वल आचार्य, नागरिक)

विश्वक्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्धका दुई खेल नेपालमा भएपछि नेपाली क्रिकेट फेरि एकपटक चर्चामा छ। सन् २०१७ सम्ममा दुई वर्ष लगाएर ८ राष्ट्रबीच विभिन्न चरण र स्थानमा हुने प्रतियोगितामा यसअघिका सबै ४ खेल हारेको नेपालका लागि नामिबियासँग घरेलु मैदानमा खेल्न पाउनु सुखद रहने नै भयो। अफ्रिकी प्रतिद्वन्द्वीविरुद्ध शनिबार भएको पहिलो खेलमा खेलाडीले शानदार प्रदर्शन गरेर नेपाली दर्शकलाई खुसी बनाएका छन्।

नागरिकमा थप पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *