क्यान अाइसीसीको निलम्बनमा पर्नुमा राखेप प्रमुख दोषी ! (माधव धिताल, सेतोपाटी)

क्यान निलम्बनमा पर्ने स्थिति आउनुको प्रमुख दोषी राष्ट्रिय खेलकुद परिषद नै हो। नेपाली क्रिकेट संघ क्यानको स्वायत्त सत्ता भनेको साधारण सभा हो। साधारण सभाले गर्ने निर्णयनै आधिकारिक हुन्छ। त्यसैले साधारण सभाले गरेको निर्णयलाई लत्याउने अधिकार राखेपलाई हुँदैन।

थप सेतोपाटीमा पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *