क्यान र राखेपबीच जुहारी, आइसीसीले गरेको कारबाहीको दोष एकअर्कामाथि (विनोद पाण्डे, कान्तिपुर)

राखेप सदस्य सचिव केशवकुमार विष्ट नेपाल निलम्बन हुनुको जड यसैमा देख्छन्। उनले भने, ‘आईसीसीले नेपाललाई निलम्बन गर्नुको कारण पहिलो बुँदामै अदालतमा मुद्दा परेकाले भनेको छ, त्यसको अर्थ जसले रिट हाल्यो त्यही पहिलो दोषी हुन्छ। रिट हाल्नेले यसको जिम्मा लिनुपर्छ।’ तर निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याल यसको सबै दोष राखेपलाई दिन्छन्। ‘क्यान निलम्बन हुनु दुर्भाग्य नै हो। तर हामीले यो स्थिति आउँछ भनेर राखेपलाई धेरै भन्यौं, राखेप सदस्य सचिव गम्भीर हुनुभएन।’

थप कान्तिपुरमा पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *