नेपाल क्रिकेट संघ निलम्बनः घाटा-नाफाको हिसाबकिताब (राजकुमार श्रेष्ठ, अनलाइनखवर)

निलम्बनलाई लिएर सरोकारवालाहरु आरोप-प्रत्यारोप गरिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्, तदर्थ समिति र निर्वाचित समितिहरुले निलम्बनको दोष एअर्कालाई लगाइरहेका छन् । तर, यसलाई ‘नयाँ सुरुवात’ का रुपमा लिनेहरुको जमात ठूलै छ । खासगरी क्रिकेट संघमा देखिएको लथालिंग अवस्था र वेथितीलाई लिएर धेरैमा निराशा थियो । अब यहि अवस्थामा नेपाली क्रिकेटले कुनै फड्को मार्ने अपेक्षा गर्न सक्ने अवस्था पनि थिएन ।त्यसैले यसलाई एउटा टर्निङ प्वाइन्ट मान्न सकिन्छ । उसो भए के यो निलम्बन नेपाल क्रिकेटको हितमा हुन सक्छ त ?

थप अनलाइनखवरमा पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *