विवादित साधारणसभा निलम्बनको कारण : आईसीसी (कान्तिपुर)

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पत्र पठाउँदै निलम्बनको कारण मंसिरको अन्तिममा भएको क्यानको विवादित साधारणसभा र पदाधिकारीहरूको निर्वाचनपछि क्यान तथा नेपाली क्रिकेटको प्रशासन नियन्त्रणमा लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तदर्थ समिति गठन गरेको बताएको छ ।

विवादित साधारणसभाका कारण नै तदर्थ समिति गठन भएको आईसीसीले स्पष्ट पारेको छ । राखेपको हस्तक्षेप पनि आईसीसीको आर्टिकल २.९ ‘बी’ अनुरूप नरहेका कारण क्यानलाई निलम्बन गरिएको आईसीसीले जनाएको छ । निर्वाचित क्यानले आर्टिकल २.९ ‘ए’ अनुसार स्वतन्त्र र निष्पक्ष निर्वाचन नगरेको आईसीसीले पत्रमा उल्लेख गरेको छ ।

थप पढ्न कान्तिपुरमा जानुहोस ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *