नेपाल–केन्या भिडन्तका इतिहास (विनोद पाण्डे, कान्तिपुर)

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र केन्या शनिबार र सोमबार भिड्दै छन् । पाँच पटक एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गरिसकेको केन्याले ५० ओभरमा नेपालसँग भएका दुवै खेल जितेको छ । अभ्यास खेलसमेत हेर्ने हो भने केन्यासँग लगातार तीन खेल हारिसकेको छ । तर ट्वान्टी–२० मा भने केन्यामाथि दुई खेलमै नेपालले विजय पाएको छ । केन्याले सन् २००७ र नेपालले २०१४ मा ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *