आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने (नागरिक)

इण्डियन प्रिमियर लिग (आईपीएल) २०१८ का लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको ५७८ जनाको सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्।

थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *