यसरी सिकेका थिए सन्दीपले (कान्तिपुर)

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले १२ वर्षयता गृहनगर भैरहवा छाडेर चितवनलाई कर्मथलो बनाएका छन् । चितवन क्रिकेट संघद्वारा सञ्चालित चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षकको जिम्मेवारीले उनलाई नारायणगढ ल्याइपुर्‍याएको हो । सन्दीप लामिछानेको ‘फेयरी टेल’ यात्राले खड्काको प्रशिक्षक–छवि पनि चर्चामा छ । खड्कासँग तीन वर्ष एकेडेमीमा प्रशिक्षण लिएका सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा पुगेका छन् ।

थप कान्तिपुरमा पढ्नुहोस्

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *