‘नेपाली क्रिकेटलाई छिटो निकास देउ’ (हाम्रो खेलकूद)

नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले झन्डै दुई वर्षअघि निलम्बन गरेको थियो । निलम्बनकै अवस्थामा नेपालले केहि दिनअघि एक दिवसिय राष्ट्रको मान्यता प्राप्त गरेको छ । यस्तोमा पनि क्यान विवाद समाधानको सम्भावना देखिएको छैन । कहिले सम्ममा नेपालको निलम्बन फुकुवा हुने यसै भन्न सकिने अवस्था पनि छैन ।

खेलाडीहरुको संस्था क्रिकेट प्लेयर एसोसिएसन अफ नेपाल (सिप्यान) को तेस्रो चुनावी साधारण सभापछि नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तानहरुले छिटो भन्दा छिटो क्रिकेट विवादको सामाधानका लागि आग्रह गरेका छन् ।

थप हाम्रोखेलकूदमा पढनुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.