सोचेजस्तो छैन तयारी (विनोद पाण्डे, कान्तिपुर)

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । क्यान निलम्बनमा परेका कारण नेपालको राष्ट्रिय क्रिकेट टोलीको तयारी आईसीसीकै भरमा; नेपालले लामो अनुबन्धन दिन नसक्दा भारतका मोन्टी देशाई केही दिनअघि मात्र ब्याटिङ प्रशिक्षक भएर अफगानिस्तान लागे ।

थप समाचारका लागि यहाँ थिच्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *