बेहद खुसी छन् सन्दीपका अभिभावक (विनोद पाण्डे, कान्तिपुर)

सन्दीप लामिछानेले चार वर्षअगाडि एउटा हक्की निर्णय गरेका थिए, नेपाल फर्किने । त्यतिखेर उनी अभिभावकसँग भारतमा बस्दै आएका थिए । क्रिकेटको ठूलो संस्कार रहेको भारत छाडेर नेपालमा भविष्य खोज्ने उनको यो निर्णय निकै चुनौतीपूर्ण थियो । नेपाली क्रिकेट भारतको तुलनामा खासै केही थिएन । १३–१४ वर्षे बालक सन्दीपको मनमा एक्कासि पलाएको नेपाल फर्किने चाहनाले परिवारमा सबैलाई आश्चर्यमा पार्‍यो । तर, अभिभावकले छोराको चाहनामा साथ दिए ।

थप कान्तिपुरमा पढ्नुहोस् ।

This entry was posted in समाचार. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *